Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

एनपीएल फाइनल खेलको टिकट नपाएपछि समर्थक आक्रोशित..

एनपीएल फाइनल खेलको टिकट नपाएपछि समर्थक आक्रोशित..

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार हुने फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थक त्रिवि क्रिकेट मैदान पुगेका छन्।उनीहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध नाराबाजी गरेका छन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको टिकट विक्री समय खुलेको केहीबेरमै बुक भएको थियो।

एकैपटक धेरैले टिकट लिन खोज्दा कतिले पाएनन्। क्रिकेट मैदानको क्षमतानुसारको सबै टिकट विक्री भएको र टिकट नपाएका दर्शकलाई अनलाइन प्लाटफर्मबाट खेल हेर्न क्यानले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij