Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ : गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमवा अपराह्न ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको गुल्मी प्रहरीले थाहाखबरलाई जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट