Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कांग्रेस महाधिवेशन : निर्वाचन समिति र उम्मेदवारबिच बैठक, मतगणना केहीबेरमा सुरु हुँदै

कांग्रेस महाधिवेशन : निर्वाचन समिति र उम्मेदवारबिच बैठक, मतगणना केहीबेरमा सुरु हुँदै

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना केही बेरमा सुरु हुने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु हुने भएको हो ।

अहिले निर्वाचन समिति र उम्मेदवार बिच बैठक सुरु भएको जनाइएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बैठक सुरु भएको जानकारी दिएका हुन्

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij