Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ओमानको जितसँगै नेपालको लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना समाप्त

ओमानको जितसँगै नेपालको लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना समाप्त

काठमाडौँ  : ओमानले क्यानडालाई पराजित गरेसँगै आईसीसी विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप क्वालिफायर खेल्ने नेपालको सम्भावना समाप्त भएको छ।

अब नेपालले आगामी डिसेम्बरमा विश्वकप क्वालिफायर प्ले–अफ खेल्नुपर्नेछ। उक्त प्रतियोगिताको शीर्ष चारमा रहने टोलीले विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन्।

यता, क्यानडाविरुद्धको जितसँगै ओमान लिग–२ को शीर्ष चारमा स्थान पक्का गर्ने दिशामा अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij