काठमाडौँ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान नहुने भएको छ ।मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठ वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले रातोपाटीलाई बताए ।
उनका अनुसार अब शुक्रबार मात्रै मतदान हुने भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij