Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्‍यो

कांग्रेसको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउसो ४ बजेसम्मको लागि सरेको छ । कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको हो । 

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् । बन्दसत्रको हलमा पुग्ने ठाउँ पनि पानीले ढाकेकोले समय पर सारिएको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij