Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अब नेपाली क्रिकेट पनि खेलरोमा

अब नेपाली क्रिकेट पनि खेलरोमा

काठमाडौँ : नेपालको चर्चित स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म ‘खेलरो’ले आफ्नो सेवामा अब नेपाली क्रिकेटलाई पनि समावेश गरेको छ।सफ्टनेटद्वारा विकसित यो नि:शुल्क प्लेटफर्ममा खेलप्रेमीहरूले नेपाली क्रिकेटका खेलहरूको सम्भावित नतिजा अनुमान गरी अंक कमाउन र लिडरबोर्डमा प्रतिस्पर्धा गर्न सक्नेछन्।

बेटिङ नभई विशुद्ध ज्ञान र अनुमानमा आधारित यो प्लेटफर्ममा खेल्नका लागि कुनै शुल्क लाग्ने छैन। अन्तर्राष्ट्रिय फुटबलबाट यात्रा शुरु गरेको खेलरोले नेपाली क्रिकेटलाई समेट्दै खेलप्रेमीहरूलाई अझ अन्तरक्रियात्मक र रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

खेलरो एप एन्ड्रोइड र आईओएसदुवै प्लेटफर्ममा उपलब्ध रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट