Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रेस काउन्सिलद्धारा १३ फेसबुक सञ्चालकमाथि साइबर ब्युरोमा उजुरी

प्रेस काउन्सिलद्धारा १३ फेसबुक सञ्चालकमाथि साइबर ब्युरोमा उजुरी

काठमाडौं  : प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका रूपमा दर्ता वा सूचीकृत नभएका केही फेसबुक पेजले अतिरिक्त शीर्षक तथा थम्बनेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको भन्दै थप कारबाही अघि बढाएको छ।

काउन्सिलले निर्देशन पालना नगरेका तथा केहीको सम्पर्क विवरणसमेत नभेटिएका फेसबुक पेजमाथि थप कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरेको जनाएको छ। काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार १३ वटा  फेसबुक पेजलाई कारबाहीका लागि साइबरसम्बन्धी निकायमा पत्राचार गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट