Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रसुवा बाढीमा परेर मृत्यु हुने ५७९ पुगे, झण्डै २ हजार सम्पर्कविहीन

रसुवा बाढीमा परेर मृत्यु हुने ५७९ पुगे, झण्डै २ हजार सम्पर्कविहीन

काठमाडौँ : रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ५७९ पुगेको छ।  विपद प्राधिकरणका अनुसार अहिले साँझ ७ बजेसम्म ५७९ वटा शव फेला परेको हो।

सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १३३ शव फेला परेको हो।

अन्य रसुवा, नुवाकोट, धादिङ, गोरखा तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट