Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

रोल्पा : रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार निरन्तरको वर्षासँगै आइतबार बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ३ बजेतिर गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमाथिबाट पहिरो गई घर पुरिँदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट