Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कांग्रेस इतर समूहको भेला आजदेखि, पूर्वसभापति देउवाले उद्घाटन गर्ने

कांग्रेस इतर समूहको भेला आजदेखि, पूर्वसभापति देउवाले उद्घाटन गर्ने

काठमाडौंः नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ। भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। 

बिहान साढे ११ बजे भेलाको उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन्। भेला साउन ३१ गतेसम्म चल्नेछ। भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन्। 

सर्वोच्च अदालतले हालैमात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट