Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

शेरबहादुर देउवा साउन २६ गते नेपाल आउने

शेरबहादुर देउवा साउन २६ गते नेपाल आउने

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतले हङकङमा रहेका देउवा २६ गते स्वदेश आउने तय भएको थाहाखबरलाई जानकारी दिए।

‘२६ गते राति ९ः४५ मा उनी काठमाडौँ अवतरण गर्ने जनाइएको छ। देउवा २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij