Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार

गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार

 

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले यस विषयमा स्पष्टीकरण माग गरेपछि गुरुङले सोमबार साँझ लिखित जवाफ पेस गरेका थिए। विवादित विषयमा अनुसन्धानमा सहयोग पुर्‍याउने र आफ्नो पदलाई विवादमुक्त बनाउन सहज वातावरण तयार गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव तथा आफ्नै प्रतिबद्धताअनुसार उनी पद छाड्ने निष्कर्षमा पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij