काठमाडौं : काठमाडौं महानगरपालिका–८ पशुपति बस्तलेश्वर मन्दिर नजिक सरस्वती पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।मृत भेटिने व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–२ घर भएका ६२ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार उक्त स्थानमा मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij