Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन पर्सा प्रशासनको आग्रह

इजाजत प्राप्त हतियार माघ २० गतेभित्र बुझाउन पर्सा प्रशासनको आग्रह

वीरगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सबै हतियारधनीलाई आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार बुझाउन भनिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट