काठमाडौँ : गायिका नीतु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियोबाहिर उनले आफ्नै जिउमा आगो लगाएकी हुन् ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एक अधिकृतले जानकारी दिए । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने थाहा नभएको ती प्रहरीले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij