स्पेन : दक्षिणी स्पेनमा शुक्रवार गएको टोर्नाडोले तीन जनाको मृत्यु भएको छ ।
साथै कृषि गोदाम पनि भत्काएको छ । कृषि गोदाममै काम गर्ने तीन जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
अधिकारीहरूकाअनुसार हावाले गोदामको छाना उडाएको थियो । स्पेनका श्रम तथा सामाजिक अर्थमन्त्रीले घटनाको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij