Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान मन्त्रालयको माथिल्लो तल्लामा आगलागी भएको हो ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन।

प्रहरी अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij