Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

हेटौँडा : मकवानपुरको भीमफेदी–८, इपाको देउरालीमा बसको ठक्करबाट स्थानीय लीला खत्री लामिछानेको घटनास्थलमै मृत्यु भएको छ ।


इपाबाट भीमफेदी हुँदै हेटौँडा जाने बा२ख ९४३० नम्बरको बसबाट ओर्लिएर बाटो काट्ने क्रममा उनलाई बसले ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij