Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

पृथ्वी राजमार्गमा २४ घण्टामा दुई दुर्घटना, एकको मृत्यु, चार घाइते

पृथ्वी राजमार्गमा २४ घण्टामा दुई दुर्घटना, एकको मृत्यु, चार घाइते

तनहुँ : तनहुँ जिल्लाको पोखरा–मुग्लिङ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमा २४ घण्टाको अवधिमा भएका दुईवटा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको विवरणअनुसार दुर्घटनामा परी घाइते भएका चार जनामध्ये तीन जना उपचाररत रहेका छन्।
दुर्घटनामा दुईवटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ। घाइतेहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट