Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवनमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी , ठूलाबुबा पक्राउ

चितवनमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी , ठूलाबुबा पक्राउ

चितवन : चितवनको राप्ती नगरपालिका–८, बदाहारा (खुर्कुरे) मा १२ वर्षीया बालिकामाथि नाताका ठूलाबुबाले केही दिनदेखि जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले आरोपित व्यक्तिसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

चितवन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक अनुसन्धान तथा सोधपुछ अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij