Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी पक्राउ

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी पक्राउ

काठमाडौँ : नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उच्च अदालत जनकपुरले बुधवार हत्यामा पाँच वर्ष कैद सजाय सुनाइएका उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो।

यसअघि थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याइदिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट