Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एकैदिन साढे १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

एकैदिन साढे १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १४ हजार ६०० रुपैयाँ बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट