Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आजपनि घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

आजपनि घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेर दुई लाख ७३ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेर चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट