Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाका नेता प्रणयशम्शेर राणाले दिए पार्टीबाट राजीनामा

रास्वपाका नेता प्रणयशम्शेर राणाले दिए पार्टीबाट राजीनामा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैँका नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार राणाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । 

राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाएका छन् । उनले आफ्नो राजीनामाबाट प्रभावित हुने स्वदेश र विदेशमा रहेका सङ्गठन र शुभेच्छुकहरुमा क्षमा समेत मागेका छन् । 

Manthali Laphada 10.29 (2082)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट