इटहरी : नेपाली कांग्रेसमा पुरानै विधानअनुसार केन्द्रीय समितिको निर्वाचन हुने भएको छ। निर्वाचन समितिले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता र मतदानको कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचनमा यसअघि भएकै कार्यसमितिका लागि मतदान हुने छ। यस अन्तर्गत सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र बाँकी केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij