Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

अयोध्याबाट १ हजार यात्रु बोकेर जनकपुर आइपुग्यो सरयू–कमला एक्सप्रेस

अयोध्याबाट १ हजार यात्रु बोकेर जनकपुर आइपुग्यो सरयू–कमला एक्सप्रेस

जनकपुर : अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ ।जनकपुर रेल्वे स्टेसनमा उनीहरूको स्वागत गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन् ।

नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट