Nov 09 2026 | २०८३, कार्तिक २४गते
काठमाडौँ : सरकारले २४ सै घण्टा देउसी भैलो खेल्न सक्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गरी सद्भावपूर्ण रुपमा देउसी भैलो खेल्न अनुरोध गर्दै २४ सै घण्टा देउसी भैलो सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरुलाई सूचना जारी गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij