Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

भरतपुर महानगरमा निजी विद्यालयको शुल्कवृद्धि निर्णय स्थगित

भरतपुर महानगरमा निजी विद्यालयको शुल्कवृद्धि निर्णय स्थगित

भरतपुर : भरतपुर महानगरपालिकाले निजी विद्यालयमा गरिएको शुल्कवृद्धिको निर्णय तत्कालका लागि स्थगित गरेको छ।निर्णय तत्कालका लागि स्थगित गरेको भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए। महानगरपालिकाको निर्णयको विद्यार्थी संगठनदेखि राजनीतिक दलसम्मले विरोध गरेका थिए।

बिहीबार रास्वपासहित कांग्रेस, एमाले, नेकपा लगायतका दलहरूको संयुक्त बैठकले शुल्क वृद्धि फिर्ता गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट