सुर्खेत : ६ वटा प्रदेश सरकारका अर्थमन्त्रीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका सबै अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा आएका हुन् ।
वित्तीय सङ्घीयता कार्यान्वयनको विषयमा बहस गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले बताए ।कार्यक्रम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सभा हलमा आयोजना गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij