Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

सुनको मूल्य २ हजार एक सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ काराेबार ?

सुनको मूल्य २ हजार एक सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ काराेबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट