काठमाडाैं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । उनी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार तामाङलाई सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ । उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हाे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij