काठमाडौं : टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर भद्रकालीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij