Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भारतले चार वर्षपछि गहुँ निर्यात खुला गर्‍यो, किसानको आम्दानी बढ्ने अपेक्षा

भारतले चार वर्षपछि गहुँ निर्यात खुला गर्‍यो, किसानको आम्दानी बढ्ने अपेक्षा

पर्सा : भन्सार छली गरी भित्राइएको १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको  अवस्थामा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा चौकीबाट खटिएको टोलीले साहका साथमा रहेको बिआर २२ बि ०६००१७ नम्बरको मोटरसाइकल तथा १२ बोरा कपडा बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट