Logo

Aug 18 2026 | २०८३, भाद्र २गते

सुन तोलामा १६ सय रुपैयाँले बढ्यो, चाँदी के भयो ?

सुन तोलामा १६ सय रुपैयाँले बढ्यो, चाँदी के भयो ?

काठमाडौं : नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार ६०० रूपैयाँले बढेर तीन लाख ६ हजार ८०० रूपैयाँमा किनबेच भइरहेको छ ।

हिजो आइतबार तोलामा तीन हजार ६०० रूपैयाँ बढेर सुन प्रतितोला तीन लाख पाँच हजार २०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला चार हजार ७७० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढी हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट