Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

रास्वपा सांसद लडेर घाइते

रास्वपा सांसद लडेर घाइते

रूपन्देही :  गुल्मी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी लडेर घाइते भएका छन् । उनी आफ्नै निर्वाचन क्षेत्र धुर्कोटमा भेटघाटको क्रममा लडेर सामान्य घाइते हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार उनी धुर्कोट आधारभूत अस्पतालमा उपचार तथा निरीक्षणपछि नियमित भेटघाटमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij