Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपालले यूएईलाई ६ रनले हरायो

नेपालले यूएईलाई ६ रनले हरायो

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईमाथि संघर्षपूर्ण जित निकालेको छ। नेपालले यूएईमाथि ६ रनको जित निकालेको हो।

वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो।अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट