Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेर तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारमा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट