Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि

नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि

काठमाडौँ : मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा हरियाली छाएको छ । यसदिन नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ । 

यस्तै यस दिन ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली देखिएको छ  । नेप्सेका अनुसार आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट