Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै गगन थापाले डाके केन्द्रीय समिति बैठक

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै गगन थापाले डाके केन्द्रीय समिति बैठक

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय समिति बैठक डाकेकाहुन् । बैठक आज बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक ब्याङ्क्वेटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ।आधिकारिकता गुमाएको शेरबहादुर देउवापक्षको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा आगामी रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट