Nov 03 2026 | २०८३, कार्तिक १८गते
काठमाडौँ : ७९ कर्मचारीको सरुवा गरिएको छ।मंगलबार पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij