Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 151.63 152.23
EUR (European Euro) 1 169.86 170.54
GBP (UK Pound Sterling) 1 203.66 204.47
CHF (Swiss Franc) 1 184.64 185.38
AUD (Australian Dollar) 1 106.61 107.03
CAD (Canadian Dollar) 1 108.63 109.06
SGD (Singapore Dollar) 1 118.73 119.20
JPY (Japanese Yen) 10 9.64 9.68
CNY (Chinese Yuan) 1 22.79 22.88
SAR (Saudi Arabian Riyal) 1 40.40 40.56
QAR (Qatari Riyal) 1 41.60 41.76
THB (Thai Baht) 1 4.50 4.52
AED (UAE Dirham) 1 41.29 41.45
MYR (Malaysian Ringgit) 1 37.37 37.52
KRW (South Korean Won) 100 11.36 11.40
SEK (Swedish Kroner) 1 15.45 15.51
DKK (Danish Kroner) 1 22.73 22.82
HKD (Hong Kong Dollar) 1 19.33 19.41
KWD (Kuwaity Dinar) 1 491.91 493.85
BHD (Bahrain Dinar) 1 401.62 403.20
OMR (Omani Rial) 1 393.83 395.39

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट