Oct 07 2026 | २०८३, आश्विन २१गते
काठमाडौं : नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij