Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।

रिजाल १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए। उनी पूर्वमन्त्री तथा पटकपटक प्रतिनिधिसभा सदस्यसमेत भइसकेका नेता हुन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट