Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकिएको छ ।


युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.59 153.19
EUR (European Euro) 1 176.09 176.78
GBP (UK Pound Sterling) 1 205.74 206.55
CHF (Swiss Franc) 1 186.80 187.54
AUD (Australian Dollar) 1 108.74 109.16
CAD (Canadian Dollar) 1 109.81 110.24
SGD (Singapore Dollar) 1 120.05 120.52
JPY (Japanese Yen) 10 9.86 9.90
CNY (Chinese Yuan) 1 22.75 22.83
SAR (Saudi Arabian Riyal) 1 40.63 40.79
QAR (Qatari Riyal) 1 41.86 42.02
THB (Thai Baht) 1 4.59 4.60
AED (UAE Dirham) 1 41.55 41.71
MYR (Malaysian Ringgit) 1 37.44 37.58
KRW (South Korean Won) 100 11.35 11.39
SEK (Swedish Kroner) 1 15.61 15.67
DKK (Danish Kroner) 1 23.55 23.65
HKD (Hong Kong Dollar) 1 19.45 19.53
KWD (Kuwaity Dinar) 1 497.20 499.15
BHD (Bahrain Dinar) 1 404.77 406.37
OMR (Omani Rial) 1 396.33 397.89

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट