Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

हिमालय दृश्यद्वारा विपद् राहत कोषमा ५ लाख १ हजार १११ रुपैयाँ सहयोग

हिमालय दृश्यद्वारा विपद् राहत कोषमा ५ लाख १ हजार १११ रुपैयाँ सहयोग

काठमाडौँ  : धुलिखेल र रसुवा लगायतका विपद् प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि हिमालय दृश्य रिसोर्ट प्रा।लि। ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चेकमार्फत प्रधानमन्त्री बिपत्त कोषमा उक्त रकम हस्तान्तरण गरिएको हो। विपद्का बेला प्रभावित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको संचालक श्याम महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट