Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

काठमाडौं-४ मा रास्वपाका पुकार बम भारी मतान्तरले विजयी

काठमाडौं-४ मा रास्वपाका पुकार बम भारी मतान्तरले विजयी

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पुकार बम भारी मतान्तरका साथ विजयी भएका छन्।अन्तिम मतपरिणाम अनुसार बमले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २० हजार ३१८ मतान्तरले पछि पार्दै सानदार जित हासिल गरेका हुन्।

विजयी उम्मेदवार पुकार बमले कुल २९ हजार १४२ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत मात्र प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट