Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन -२ मा रवि लामिछानेको घरदैलो कार्यक्रम

चितवन -२ मा रवि लामिछानेको घरदैलो कार्यक्रम

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् । आइतबार सभापति लामिछानेले चितवनको भरतपुर महनगरपालिका वडा नं  १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए ।

यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट