चितवन : होटल पार्कसाइड परिवारले “गौथली” टोलीलाई हार्दिक स्वागत तथा अभिनन्दन गरेको छ।
टोलीको आगमनले होटल परिवारमा खुसी र उत्साह थपिएको भन्दै होटल पार्कसाइडका प्रबन्ध निर्देशक शिरलाल परियारले स्वागत व्यक्त गरेका छन्। उनले टोलीको बसाइ सुखद, आरामदायी, अविस्मरणीय र सफल रहोस् भन्ने शुभकामना दिए।
प्रबन्ध निर्देशक परियारले अतिथि सत्कार होटल पार्कसाइडको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आगन्तुकहरूसँग आत्मीय सम्बन्ध र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
होटल पार्कसाइड परिवारले “गौथली” टोलीलाई स्वागत गर्दै सफल यात्रा तथा आगामी कार्यक्रमका लागि शुभकामना समेत व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij