Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बझाङमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु, पाँच घाइते

बझाङमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु, पाँच घाइते

बझाङ : बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार उक्त दुर्घटनामा ३ जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइएको र थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट